Collector
भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य | Collector
भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य
Lokantar

भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य

म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुन् । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । “बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आएका छन्”, नरेशले ...

Go to News Site