Collector
किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै मन्त्रालय | Collector
किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै मन्त्रालय
Lokantar

किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै मन्त्रालय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ । किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा र अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन । सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको उक्त कार्यक्रम प्रभावकारी देखिएकाले १७ लाख ३७ हजार किसानलाई सूचीबद्ध गर्नका लागि पुनः सूचीकरण गर्न सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । बाँकी किसा...

Go to News Site