Lokantar
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट शनिबार एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्विप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए । उनले भने, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, शनिबारदेखि स्विप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । पक्राउ परेका सबैल...
Go to News Site