Collector
सक्रिय बन्यो काठमाडौँ प्रहरी, १८९ जना पक्राउ | Collector
सक्रिय बन्यो काठमाडौँ प्रहरी, १८९ जना पक्राउ
Lokantar

सक्रिय बन्यो काठमाडौँ प्रहरी, १८९ जना पक्राउ

 काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक ८९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही थालिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा मात्रै एक सय ५० जना पक्राउ गरिएको उनले बताए । प्रहरी उपरीक्षक भट्टराईले भने, “मुख्यगरी सार्वजनिक सेवा प्रवाह नाममा दुःख, हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविध...

Go to News Site