Collector
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ | Collector
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ
Lokantar

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज आइतबार सुनुवाइ हुने भएको छ ।  अब मुद्दाका सबै पक्ष मिलिसकेकाले आइतबार दुवै जनाका रिट पेसीमा चढ्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।  अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको बताइएको छ ।  जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । ओली अस्पतालम...

Go to News Site