Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे विनाशकारी परिणाम निम्तिने चेतावनी दिएपछि तेहरानले पनि उस्तै कडा प्रतिक्रिया जनाएको छ । इरानी सेनाका एक प्रवक्ताले अमेरिका र इजरायलले द्वन्द्व थप तीव्र बनाए सम्पूर्ण क्षेत्रमा भयानक परिणाम आउने चेतावनी दिएका छन् । शनिबार इरानले खाडी देशहरू, इराक र इजरायलतर्फ थप मिसाइल प्रहार गरेको छ । प्रतिरक्षा प्रणालीले अवरोध गरेका मिसाइलका अवशेष खस्दा विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ । यसबीच, शुक्रबार दक्षिणी इरानमाथि खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानका एक बेपत्त...
Go to News Site