प्रेमराज सिम्खडाकालीकोट, चैत २२ गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म खण्डमा पर्ने लामो समयदेखि धुलाम्मे सडक कालोपत्रे गरिएको छ । सडक सञ्चालनमा आएको लामो समयपछि उक्त धुलाम...