Collector
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ | Collector
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
Lokantar

ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको ४८ घण्टाको धम्कीपूर्ण चेतावनीपछि इरानको खातम अल-अम्बिया सेन्ट्रल हेडक्वार्टरले प्रतिक्रिया दिएको छ। शनिबार ट्रम्पले इरानलाई सम्झौता गर्न वा 'होर्मुज स्ट्रेट' खोल्नका लागि दिएको १० दिनको समयसीमा समाप्त हुन लागेको बताएका थिए। उनले चेतावनी दिँदै भनेका थिए, 'समय सकिँदैछ। इरानमाथि कहर बर्सिन अब मात्र ४८ घण्टा बाँकी छ।' ट्रम्पको यस टिप्पणीपछि इरानी सैन्य कमाण्डरहरू आक्रामक रूपमा प्रस्तुत भएका हुन्। बीबीसी फारसी सेवाका अनुसार, ट्रम्पको धम्कीको जवाफ दिँदै खातम अल-अम्बिया...

Go to News Site