Lokantar
पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिको अध्यक्षमा यामबहादुर जिसी विजयी भएका छन् । शनिबार सम्पन्न १४ औं अधिवेशनबाट जिसी २७४ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिष्पर्धी पंकज राईले २२६ मत मात्र प्राप्त गरे । यसैगरी, वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे ४४९ मतसहित विजयी भए । खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी हुँदा उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८० तथा काठमाडौं उपाध्यक्षमा युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले जानका...
Go to News Site