Onlinekhabar
२२ चैत, काठमाडौं । आर्सनल एफए कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई गएराति साउथह्याम्पटनले २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। साउथह्याम्पटनले ३५औं मिनेटमा रोस स्टेवार्टको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा आर्सनलले बलमा नियन्त्रण राखे पनि स्पष्ट अवसर बनाउन सकेन । दोस्रो हाफमा आर्सनलले बराबरी गोल फर्कायो […]
Go to News Site