Onlinekhabar
२२ चैत, काठमाडौं । स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अग्रता फराकिलो बनाएको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ७ अंकको स्पष्ट अग्रता कायम गरेको हो। खेलमा एट्लेटिकोले ३९औं मिनेटमा जियुलियानो सिमियोनेको गोलमार्फत अग्रता लिएको थियो। तर त्यसको तीन मिनेटमै मार्कस रासफोर्डले बराबरी गोल फर्काए। पहिलो […]
Go to News Site