Collector
उद्योग वाणिज्य संघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ | Collector
उद्योग वाणिज्य संघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ
Lokantar

उद्योग वाणिज्य संघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् ।  रुपन्देहीको भैरहवामा शनिबार सम्पन्न महासंघको ८ औं  प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।  श्रेष्ठले कूल खसेको १०२ मतमध्ये ९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी जमसेर अलि मियाले जम्मा ६ मत मात्र प्राप्त गरे । श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।&nb...

Go to News Site