भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य | Collector
Gorkhapatra
भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य
म्याग्दी, चैत २२ गते । यहाँको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराह...