प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले | Collector
Onlinekhabar
प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले
आगलागी सेना, प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट १३ परिवारका घरगोठ जलेका छन् भने एक करोडको क्षति भएको अनुमान गरिएको छ ।