Lokantar
कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन सुरु गरेको हो। कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रह...
Go to News Site