Lokantar
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीमा ३.५ म्याग्निच्युडको भूकम्प गएको छ। केन्द्रका अनुसार भूकम्प आइतबार बिहान ०८:३४ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु मिजुरे डाँडा आसपास रहेको जनाइएको छ। भूकम्पको पोखरासहितका क्षेत्रमा कम्पन महसुस भएको थियो ।
Go to News Site