Lokantar
कुवेतमा इरानले ड्रोन आक्रमण गरेको छ । शनिबार राति भएको ड्रोन आक्रमणपछि तेल मन्त्रालय र केपीसी मुख्यालय रहेको शुवैख तेल क्षेत्र परिसरमा आगलागी भएको जनाएको छ । यसबारे कुवेती सरकारी समाचार एजेन्सीले आइतबार बिहान केही विवरण सार्वजनिक गरेको छ । कुवेती सरकारी सञ्चारमाध्यमले वित्त मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, इरानी ड्रोनले सरकारी मन्त्रालय रहेको एक कार्यालय परिसरमा आक्रमण गर्दा ठूलो भौतिक क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भने भएको छैन । कुवेतको विद्युत् तथा पानी मन्त्रालयका अनुसार, इरानी ड्रोनले दुई ...
Go to News Site