सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत पावर हाउस क्षति, तीन सय घरधुरी अन्धकारमा | Collector
Gorkhapatra
सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत पावर हाउस क्षति, तीन सय घरधुरी अन्धकारमा
शेरबहादुर सार्कीबाजुरा, चैत २२ गते । आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।बिहान ६ः३० बजे पावर ह...