अवैध उत्खनन र ओसारपसारमा संलग्न २५ ट्याक्टर नियन्त्रणमा | Collector
Gorkhapatra
अवैध उत्खनन र ओसारपसारमा संलग्न २५ ट्याक्टर नियन्त्रणमा
शंकर केसीसल्यान, चैत २२ गते । सल्यानबाट प्रहरीले २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने...