सात हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द | Collector
Gorkhapatra
सात हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौँ, चैत २२ गते । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्र...