Collector
डीपी अर्याल : रास्वपाका संस्थापक अब संसद्को शीर्षासनमा | Collector
डीपी अर्याल : रास्वपाका संस्थापक अब संसद्को शीर्षासनमा
Onlinekhabar

डीपी अर्याल : रास्वपाका संस्थापक अब संसद्को शीर्षासनमा

सभापति रवि लामिछानेको ‘विश्वासपात्र’को पहिचान बनाएका अर्याल रास्वपा गठन हुनु अघिदेखि नै रविसँग निकट थिए । उनलाई रास्वपाले अब सदनको मूल नेताको रुपमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने जिम्मेवारीमा पठाएको छ ।

Go to News Site