Onlinekhabar
२२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने बताएकी छिन् । नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसद्मा रहेको बताउँदै उनले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभएको जिकिर गरिन् । प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने […]
Go to News Site