Onlinekhabar
काठमाडौं । चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी छ । २८ चैतमा संस्थाको चुनावी साधारण सभा हुँदैछ । सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ । पाका कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ-आफ्नो प्यानलको घोषणा गर्दै चुनावी […]
Go to News Site