Collector
इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी | Collector
इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी
Lokantar

इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा खसेको अमेरिकी एफ–१५ लडाकु विमानका दोस्रो चालकदल सदस्यलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेका छन् । यसबीच इरानले उद्धार कार्यमा संलग्न अर्को अमेरिकी विमान इस्फाहान प्रान्तमा खसालिएको दाबी गरेको छ । ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, ‘यो बहादुर सैनिक इरानका जोखिमपूर्ण पहाडी क्षेत्रमा दुश्मनको घेराभित्र थिए, जहाँ उनलाई हाम्रो विरोधीहरूले खोजिरहेका थिए । उनी घाइते भएका छन्, तर अब अवस्था ठीक हुनेछ ।’ ट्रम्प...

Go to News Site