Onlinekhabar
काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ आगामी श्रृंखलाबद्ध प्रस्तुतिका लागि क्यानडातर्फ प्रस्थान गरेको छ । अमृत गुरुङ नेतृत्वको टोली शनिबार राती हङकङ हुँदै त्यसतर्फ उडेको हो । ब्यान्डले सदबरी, टोरन्टो र लन्डन (ओन्टारियो) मा प्रस्तुति दिने तय छ । पहिलो प्रस्तुति १० अप्रिलको शुक्रबार सदबरी सहरस्थित सदबरी कम्युनिटी एरेनाबाट सुरु हुनेछ । १३ अप्रिल, सोमबार […]
Go to News Site