Lokantar
नेपाली सेनाले आयोजना गरेको विक्रमबाबा मेला लक्षित नि:शुल्क स्वास्थ्य शिविरमा करिब १ हजार ४ सय जनाले सेवा लिएका छन् । चैत ५ देखि १९ गतेसम्म चितवनको कसरामा नयाँ गोरख गणले सञ्चालन गरेको उक्त शिविरबाट करिब १४ सय जना भक्तजन लाभान्वित भएका नेपाली सेनाले जनाएको छ ।
Go to News Site