काठमाडौँ, चैत २२ गते । राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्व...