Collector
सर्वोच्चमा वरिष्ठ अधिवक्ता भट्टराईको तर्क : ओली-लेखक पक्राउ प्रक्रियासम्मत छैन | Collector
सर्वोच्चमा वरिष्ठ अधिवक्ता भट्टराईको तर्क : ओली-लेखक पक्राउ प्रक्रियासम्मत छैन
Lokantar

सर्वोच्चमा वरिष्ठ अधिवक्ता भट्टराईको तर्क : ओली-लेखक पक्राउ प्रक्रियासम्मत छैन

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा नभएको जिकिर गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोदकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि आइतबार बहस गर्दै भट्टराईले यस्तो जिकिर गरेका हुन् । भट्टराईले जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नरहेको जिकिर गरे । 'फौजदारी कार्यविधिसंहिताको ड्यु प्रोसेस पूरा भएको छैन । अनुसन्धान अधिकृत तोकिएको छैन ...

Go to News Site