Collector
प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता | Collector
प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता
Onlinekhabar

प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता

२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।

Go to News Site