गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान | Collector
Gorkhapatra
गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान
रमेश विश्वकर्मागुल्मी, चैत २२ गते ।आगामी आर्थिक वर्ष २०८३–०८४ मा गुल्मीका स्थानीय तहले सङ्घीय सरकारबाट एक अर्बभन्दा बढी अनुदान प्राप्त भएका छन्। यस जिल्लाका दुई नगरपालिका र दस गाउँ...