Collector
राष्ट्रियसभाका दलहरूबीच भागबन्डा, एमालेलाई उपाध्यक्ष​ | Collector
राष्ट्रियसभाका दलहरूबीच भागबन्डा, एमालेलाई उपाध्यक्ष​
Lokantar

राष्ट्रियसभाका दलहरूबीच भागबन्डा, एमालेलाई उपाध्यक्ष​

राष्ट्रियसभा उपाध्यक्ष पद नेकपा एमालेले लिने भएको छ । एमालेबाट लिला भण्डारी सर्वसम्मत उम्मेदवार चयन हुने गरी सहमति भएको हो ।​ राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच एमालेलाई उपाध्यक्ष दिनेगरी सहमति जुटेको नेपाली कांग्रेसका सचेतक कृष्णबहादुर रोकाले लोकान्तरलाई जानकारी दिए । सहमतिअनुसार एमालेले भण्डारीलाई अघि बढाएको छ ।

Go to News Site