Collector
सामसङ ग्यालेक्सी A57 5G र A37 5G को प्रि-अर्डर शुरू​​ | Collector
सामसङ ग्यालेक्सी A57 5G र A37 5G को प्रि-अर्डर शुरू​​
Lokantar

सामसङ ग्यालेक्सी A57 5G र A37 5G को प्रि-अर्डर शुरू​​

सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज ग्यालेक्सी A57 5G र ग्यालेक्सी A37 5G को प्रि-अर्डर खुला गरेको छ। यी डिभाईसहरूमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।​  पेशेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि, नयाँ ग्यालेक्सी A सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो । ग्यालेक्सी A57 5G र ग्यालेक्सी A37 5G को प्रि-अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहने कम्पनीले जानकारी दिएको छ । ...

Go to News Site