Onlinekhabar
२२ चैत, काठमाडौं । हेमन्त धामीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि पीएम कपमा सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती प्रदेश ४६ रनमै अलआउट भएको छ । आइतबार जनकपुरमा भएको खेलमा सुदूरले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भएको हो । शुभ कंसाकारले सर्वाधिक ३२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन छुनै सकेनन् […]
Go to News Site