Collector
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीको उम्मेदवारी | Collector
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीको उम्मेदवारी
Lokantar

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीको उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् । सङ्घीय संसद् सचिवालयको कार्यतालिका बमोजिम आज उनीलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो । उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् ।

Go to News Site