Collector
नेपाली सेना स्वदेश मात्रै होइन विदेशमा पनि विश्वसनीय र सम्मानित संस्था : प्रधानसेनापति | Collector
नेपाली सेना स्वदेश मात्रै होइन विदेशमा पनि विश्वसनीय र सम्मानित संस्था : प्रधानसेनापति
Lokantar

नेपाली सेना स्वदेश मात्रै होइन विदेशमा पनि विश्वसनीय र सम्मानित संस्था : प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको बताएका छन् । आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा सेनाले थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको उनले स्मरण गराए । नेपाली सेनाद्वारा मध्यपश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्‌घाटन गर्दै प्रधानस...

Go to News Site