Lokantar
सभामुख डोलप्रसाद (डीपी) अर्यालले एक जना मात्रै भए पनि प्रतिपक्षको स्वर संसद्मा बलियो हुने बताएका छन् । आज सिंहदरबारस्थिति सभामुखको पदभार ग्रहण गर्दै उनले सदन विशेषतः प्रतिपक्षको हुनुपर्छ भनेर आफूले बुझेको बताए । यसपटकको बलियो प्रतिपक्ष जनता भएको उनले बताए । ‘विगतमा भन्दा र भविष्यमा हुने भन्दा फरक किसिमको अहिलेको निर्वाचन हो । सभामुखको हैसियतमा बस्दा थाहा छ- यसपटकको बलियो प्रतिपक्ष नागरिक हो, जनता हो,’ उनले भने । उनले दुई वर्षभित्रमा सकारले आवश्यक सबै क...
Go to News Site