काठमाडौँ, चैत २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले...