सभामुख अर्याललाई रास्वपाको बधाई, पार्टी जिम्मेवारीबाट अलग भएको जानकारी | Collector
Gorkhapatra
सभामुख अर्याललाई रास्वपाको बधाई, पार्टी जिम्मेवारीबाट अलग भएको जानकारी
काठमाडौँ, चैत २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शु...