Lokantar
रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र तयार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले आइतबार विष्टलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएसँगै सजाय निर्धारणका लागि पेश गर्ने आदेश समेत भएको छ । विष्टले गत वैशाखमा रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी पत्र लेखेका थिए । सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । तर, पत्र फर्जी पाइएपछि चौधरी रिहा भएका थिए । &n...
Go to News Site