Collector
गुल्मीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते | Collector
गुल्मीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
Lokantar

गुल्मीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते

गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा बोलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपमा सवार ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।​  वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो जीप अचानक ब्रेक फेल भएर स्थानीय फूलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो । मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नारायण अधि...

Go to News Site