ज्ञानेन्द्र मल्लको तेस्रो इनिङ्स : जो नेट रनरेटमा रोकिए | Collector
Onlinekhabar
ज्ञानेन्द्र मल्लको तेस्रो इनिङ्स : जो नेट रनरेटमा रोकिए
प्रतिनिधिसभा सदस्यका लागि रास्वपाबाट समानुपातिक बन्द सूचीमा रहेका ज्ञानेन्द्र सांसद बन्न पाएनन् । जसले उनको राजनीतिक यात्रालाई तत्कालका लागि रोक्न पुग्यो ।