Lokantar
सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रूपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास शुरू गरेको छ । जेहनदार विद्यार्थीले पुरस्कारस्वरूप प्रमाणपत्र मात्र होइन, आर्थिक उपार्जनका लागि सहयोगी हुने भैँसी प्राप्त गर्छन् । यो सुन्दा शुरूमा अचम्म लाग्न सक्छ । तर विद्यालयको यो कार्यक्रमले विद्यार्थीको शैक्षिकस्तर सुधार्नुका साथै धेरै परिवारको आयको आधार बनेको छ । ...
Go to News Site