Collector
सात महिनापछि बागमती प्रदेशसभा बैठक बोलाइयो | Collector
सात महिनापछि बागमती प्रदेशसभा बैठक बोलाइयो
Onlinekhabar

सात महिनापछि बागमती प्रदेशसभा बैठक बोलाइयो

बागमती प्रदेशसभाको पछिल्लो बैठक १७ भदौ २०८२ मा बसेको थियो । जेनजी आन्दोलनपछि बैठक राख्न नसकेको सरकारले ३ मंसिरमा प्रदेशसभाको १६ औं अधिवेशन अन्त्य गरेको हो ।

Go to News Site