बागमती प्रदेश सभाको १७ औँ अधिवेशन चैत २४ गतेबाट | Collector
Gorkhapatra
बागमती प्रदेश सभाको १७ औँ अधिवेशन चैत २४ गतेबाट
राममणि दाहालमकवानपुर, चैत २२ गते । बागमती प्रदेशको प्रदेश सभाको सत्रौँ अधिवेशन यही चैत २४ गतेका लागि आह्वान गरिएको छ ।बागमती प्रदेश सरकारको आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् का...