संविधान संशोधन बहसपत्र तयार पार्न असिम शाह नेतृत्वको कार्यदल सक्रिय | Collector
Onlinekhabar
संविधान संशोधन बहसपत्र तयार पार्न असिम शाह नेतृत्वको कार्यदल सक्रिय
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदलका सदस्यका लागि राजनीतिक दलहरूलाई नाम पठाउन पत्राचार भइसकेको छ र दलहरूबाट नाम प्राप्त हुने क्रम जारी छ ।