यातायात व्यवस्था कार्यालय, बुटवलबाट दुई जना बिचौलिया पक्राउ | Collector
Gorkhapatra
यातायात व्यवस्था कार्यालय, बुटवलबाट दुई जना बिचौलिया पक्राउ
कपिल ज्ञवाली सिद्धार्थनगर, चैत १९ गते । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका...