Collector
४ सहसचिव र ३ उपसचिवको सरुवा | Collector
४ सहसचिव र ३ उपसचिवको सरुवा
Lokantar

४ सहसचिव र ३ उपसचिवको सरुवा

 गृह मन्त्रालयले  ७ जना उच्च अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। आइतबारको मन्त्रिस्तरीय निर्णयअनुसार ४ जना सहसचिव र ३ जना उपसचिवको जिम्मेवारी परिवर्तन गरिएको हो। मन्त्रालयको पछिल्लो निर्णयअनुसार सहसचिव प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा नियुक्त गरिएको छ। सोही विभागका वर्तमान महानिर्देशक सुमन घिमिरेलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी, जिल्ला प्रशासन कार्यालयहरूमा पनि नयाँ नेतृत्व पठाइएको छ। डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र खडानन्द अधिकार...

Go to News Site