Collector
इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत | Collector
इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत
Lokantar

इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

इन्धन उत्पादक सदस्य राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतबार पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ । इरानमा चलिरहेको युद्ध र इरानले प्रतिशोधका लागि मध्य पूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको र विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ हर्मुजबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकासिएको छ । प्रमुख तेल उत्पादक साउदी अरब र रुस र तेहरानको आक्रमणको मार खेपिरहेका खाडी मुलुकहरू सम्मिलित ओपेक प्लसले मेदेखि प्रति दिन दुई लाख छ हजार ...

Go to News Site