Lokantar
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनमा नयाँ नियमहरू लागू गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै आयात–निर्यात, सफ्टवेयर भुक्तानी र धरौटी सम्बन्धी व्यवस्थाहरूमा फेरबदल गरेको हो। नयाँ व्यवस्थाअनुसार अब आयातकर्ताले प्रतीतपत्र खोलेको जानकारी अनिवार्य रूपमा 'एलसी रिपोर्टिङ सिस्टम मार्फत विद्युतीय माध्यमबाट राष्ट्र बैंकलाई गराउनुपर्नेछ। यसअघि तीन प्रति फाराम भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै दुई प्रति भरे पुग्ने र एउटा जानकारी विद्युतीय माध्यमबाट दिनुपर्...
Go to News Site