Collector
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्: सभामुख अर्याल | Collector
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्: सभामुख अर्याल
Lokantar

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्: सभामुख अर्याल

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् । सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख अर्यालले विशेष अवस्थामा भएको प्रतिनिधिसभाको निर्वाचनबाट जनताले एउटा दललाई सरकारका सञ्चालनको नेतृत्व दिएको, केही दललाई प्रतिपक्षमा राखेको भए पनि नेपाली जनता नै बलियो प्रतिपक्ष रहेको सन्देश परिणामले दिएको बताएका हुन् । उनले सदनलाई प्रतिपक्षको थलोका रुपमा सुसञ्चालनका लागि आफूले अगुवाइ गर्ने प्रण गर्दै संसदीय गरिमा र महत्...

Go to News Site